शनिबार गर्ने र नगर्ने १० काम – पूर्वीय ज्योतिष शास्त्र
शनि देवको दिन, कर्म र फलको सम्झना
✅ शनिबार गर्नेहुने १० कामहरु
- शनि देवको पूजा वा आराधना गर्नु।
- तेलको दान (विशेष गरी तिलको तेल) गर्नु।
- कालो कपडा वा कालो चिजको दान गर्नु।
- आवश्यक मानिसलाई अन्न वा पैसा सहयोग गर्नु।
- गरिब, अशक्त र वृद्धलाई भोजन गराउनु।
- गोरु, कुकुर, वा कौवामा भोजन चढाउनु।
- घर र कार्यस्थल सफा राख्नु।
- धैर्य, संयम र इमानदारीपूर्वक काम गर्नु।
- ध्यान, योग वा जप गरेर मानसिक शान्ति पाउनु।
- शनि मन्त्र “ॐ शं शनैश्चराय नमः” को जप गर्नु।
❌ शनिबार गर्ननहुने १० काम
- नयाँ घर बनाउने वा ठूलो योजना सुरु गर्न हुँदैन।
- महत्त्वपूर्ण यात्रा सुरु गर्ने।
- काला रङको कपडा धोइदिनु वा काट्नु हुँदैन।
- गाई, बृद्ध वा असहायलाई दुःख दिनु हुँदैन।
- मद्यपान, मासु वा नशा सेबन गर् नहुँदैन ।
- झूट बोल्नु वा धोका दिनु हुँदैन ।
- गालीगलौज र रिस प्रदर्शन गर्नुहुँदैन ।
- धातु (विशेष गरी फलाम) बेचनु वा खरिद गर्नु हुदैन।
- अनावश्यक खर्च गर्नुहुँदैन।
- बिनाकारण विवादमा पर् नुहुँदैन ।
⚠ यी सबै सुझावहरू पुरातन पूर्वीय ज्योतिष र धार्मिक विश्वासमा आधारित छन्।
आस्था, संस्कृति र व्यक्तिगत निर्णयअनुसार पालना गर्नुहोस्।
Ho ta
जवाब देंहटाएं